काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आकर्षक उपहार दिएर निक्षेप संकलन गर्न रोक लगाएको छ । बैंक तथा वित्तीय संस्थाले पछिल्लो समय सुन चाँदीका सिक्काका साथै आकर्षक उपहार दिएर होडबाजी गर्दै निक्षेप तान्न थालेपछि राष्ट्र बैंकले रोक लगाएको हो । पछिल्लो समय बजारमा लगानीयोग्य रकमको अभाव भएसँगै बैंक तथा वित्तीय संस्थाले मुद्दती…