काठमाडौं । भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम आजबाटै सुरु हुने भएको छ । सो विमानस्थल निर्माण गरिरहेको चिनियाँ ठेकेदार नर्थवेस्टले २२ दिन देखी सरकारले भुक्तानी नगरेको भन्दै आइतबारबाट आयोजना निर्माणको काम रोकेको थियो । तर अर्थ मन्त्रालयले ७० करोड रुपैयाँ निकासा गरेसँगै उक्त विमानस्थलको काम सुचारु हुने भएको राष्ट्रिय गौरवको आयोजना प्रमुख…