Logo

लमजुङको दुईपिप्लेमा एनसीसीको शाखा विस्तार, शाखा संख्या १२४ पुग्यो

लमजुङको दुईपिप्लेमा एनसीसीको शाखा विस्तार, शाखा संख्या १२४ पुग्यो



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले लमजुङको दुईपिप्लेमा शाखा विस्तार गरेको छ ।

laxmi

बैंकले दुईपिप्लेमा शाखा कार्यालय विस्तार गरेसँगै बैंकको शाखा संख्या १२४ पुगेको छ ।

दुईपिप्ले र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्धेश्यले खोलिएको उक्त शाखाबाट बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL