Logo

निगमको जहाजलाई भारतमा दैनिक ३ उडान गर्न मन्त्रालयको निर्देशन, यस्तो छ निगमको तयारी

काठमाडौं । २०२० मा २० लाख पर्यटक भित्र्याउन सरकारले नेपाल वायुसेवा निगमको जहाजलाई भारतमा दैनिक ३ उडान गर्न निर्देशन दिएको छ । हाल निगमले भारतमा दैनिक २ उडान मात्रै गरे पछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दैनिक ३ उडान गर्न निर्देशन दिएको पर्यटन मन्त्रालयका कार्यबाहक सचिब सुरेश आचार्यले जानकारी दिएका छन । निगमले भने…