Logo

नयाँ कानुन आएसँगै बढे सम्बन्धविच्छेदका मुद्दा, एक बर्षमा १४५ मुद्दा दर्ता

काठमाडौं । नयाँ मुलुकी संहिता कार्यान्वयनसँगै २०७६ वैशाख २७ गतेसम्म जिल्ला अदालत लमजुङमा १४५ जोडीले सम्बन्धविच्छेदका मुद्दा दर्ता गरेका छन । विगतमा महिलाले सम्बन्धविच्छेद गर्दै आए पनि नयाँ कानूनसँगै महिलाजस्तै पुरुषलाई सहज भएपछि पछिल्लो समय जिल्लामा पुरुषद्वारा सम्बन्धविच्छेद गर्नेक्रम बढ्दै गएको छ । मुद्दामध्ये ४२ मुद्धा पुरुषले दर्ता गरेका छन् । ४२ मध्ये १२ सम्बन्धविच्छेद…