Logo

दिनभर उतारचढाव भएको बजार अन्तमा ६ अंकले बढ्यो, शिवमले उचाल्यो कारोबार

काठमाडौं । दिनभर समान्य उताचढाव भएको नेप्से परिसुचक अन्तमा उकालो लागेको छ । बजार खुलेदेखि नै सामान्य घटवढ भएको बजारमा अन्तमा ६ दशमलव ३० अंकले उकालो लाग्दै नेप्से परिसुचक १३ सय अंकमाथी उक्लिएको छ । बजारमा शिवम सिमेन्टको बोलवाला हुँदा कारोबार रकम र समग्र परिसुचक वृद्धिमा टेवा पुगेको छ । दिनभर कुल ८६ करोड ६४…