Logo

कल सक्सेस रेटमा पछि परे टेलिकम कम्पनीहरु, ललितपुरमा न्युन

काठमाडौ । टेलिकम कम्पनीले हालसम्म पनि आफ्नो कल सक्सेस रेट पुरा गर्न सकेका छैैनन । नेपाल दूरसंचार प्राधिकरणले हालै ललितपुरमा गरेको मोबाईल ड्राईभ टेस्टमा नेपाल टेलिकम, स्मार्ट टेलिकम र एनसेलले आफुले पुर्याउनुपर्ने कल सक्सेस रेट समेत पुरा गर्न नसकेको पाईएको छ । प्राधिकरणले यसअघि काठमाडौं, भक्तपुर, पोखरा पृथ्वि राजमार्ग लगायतका स्थानमा ड्राईभ टेस्ट गरेको थियो…