Logo

नयाँ शक्ति र फोरमबीच एकता गर्ने सहमति, सोमबार समाजवादी पार्टी नेपाल घोषणा

काठमाडौं । नयाँ शक्ति संघीय समाजवादी फोरम नेपाल पार्टीबीच एकता गर्ने सहमति भएको छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल पार्टीबीच शनिबार एकता गर्ने सहमति भएको छ । नयाँ शक्तिको पार्टी कार्यालय काठमाडौंमा बसेको दुई पार्टीको छलफलले सोमबार एकताको…