GBIME

एनआईसी एशिया बैंकको शाखा काठमाडौंको गोंगबुमा, शाखा संख्या २८२ पुग्यो


बिजखबर संवाददाता
6 May, 2019 9:07 am

काठमाडौं । एनआईसी एशिया बैंकले काठमाडौं महानगरपालिका २६ गोंगबुमा शाखा विस्तार गरेको छ ।

Laxmi
NABIL
Yamaha

बैंकले विस्तार गरेको गोंगबु शाखाको सोहि वडाका वडा अध्यक्ष ख्याम राज तिवारीले आईतबार एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन ।

बैंकले २ सय ८२ शाखा, २ सय ८९ एटिएम, ४० एक्सटेन्सन काउण्टर तथा २५ शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

sarbottam
प्रतिक्रिया दिनुहोस्

NTC
MBL