काठमाडौं । सेयर बजारमा पुनः च्याखेदाउ सुरु भएको छ । सोझा तथा साना लगानीकर्तालाई फसाउन समयसमयमा चलखेल हुने बजारमा अहिले पनि त्यहि प्रवृति हावी भएको छ । अघिल्लो दुई हप्ता दैनिकजसो दोहोरो अंकले बढाएर साना लगानीकर्तालाई आकर्षित गरेको बजारमा पुनः ठूला लगानीकर्ताले घटाएर सेयर बिक्री गर्न थालेको एक ब्रोकरले जानकारी दिएको छ । ‘अघिल्लो दूई…