Logo

आन्तरिक विमानस्थलमा ठूला जहाज अवतरण गर्न प्राधिकरणले थाल्यो काम, नेपालगञ्ज विमानस्थलको स्तरोन्नती यसै बर्ष

काठमाडौं । सरकारले ल्याएको नीति तथा कार्यक्रम अनुसार आन्तरिक विमानस्थललाई ठूला जहाज उडान अवतरण गर्न सक्नेगरी स्तरोन्नती गरिने भएको छ । नागरिक उड्डयन प्राधिकरण अन्तरगत एरोड्रोम ईन्जिनियरिङ बिभागले आन्तरिक विमानस्थलहरुमा ठूला जहाज उडान अवतरण गर्न सक्नेगरी स्तरोन्नती गर्ने भएको हो । विभागले यसै बर्ष नेपालगञ्ज विमानस्थलको स्तरोन्नती गर्ने गरि गुरुयोजना बनाएको र यही बर्षबाटै काम…