Logo

अर्थमन्त्री भन्छन्, संविधानको मस्यौदा निजीक्षेत्र मैत्री भएन, परिमार्जन गर्न माग 

बिजखबर संवाददाता ११ साउन, काठमाडौं । हालै ल्याइएको संविधानको प्रारम्भिक मस्यौदा निजीक्षेत्र मैत्री नभएको अर्थमन्त्री डा. रामशरण महतले बताएका छन् । निजीक्षेत्र अघि नबढी देश आर्थिक रुपमा अघि नबढ्ने बताउँदै हालको मस्यौदालाई परिमार्जन गर्नुपर्ने उनको भनाइ थियो । ‘देशलाई अघि बढाउन निजीक्षेत्रको पुँजीलाई आकर्षित गर्नुपर्छ,’ बुटवलमा आन्तरिक राजस्व कार्यालय भवन उद्घाटन गर्दै उनले भने, ‘हालसम्म…