काठमाडौं । विभिन्न ईन्टरनेट सेवाप्रदायकको लाईन अब नेपाल विद्युत प्राधिकरणले काटिदिने भएको छ । प्राधिकरणले सेवा सम्झौता नगरेका इन्टरनेट तथा केबल सेवा प्रदायकहरुको तार काट्ने भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसीङ्घले वैशाख २० गते मौखिक रुपमा नै सम्झौता नगरेका सेवा प्रदायकहरुको तार काट्न निर्देशन दिएका थिए । तर लिखित रुपमा उक्त निर्देशन नभएकोमा…