Logo

साताको अन्तिम दिन नेप्सेमा सामान्य करेक्सन, कारोबार रकममा उच्च गिरावट

काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचकमा सामान्य करेक्सन आएको छ । बजार खुलेको केही समय उकालो लागेको बजार अन्तमा २ दशमलव २९ अंकले घट्न पुगेको छ । बजारमा बैंक, जलविद्युत, होटल, माईक्रोफाइनान्स र जीवन बीमा समुहका परिसुचक ओरालो लाग्दा समग्र नेप्से परिसुचकमा गिरावट आएको छ । तर घट्दो बजारमा उत्पादनमुलक समुहको परिसुचक भने १…