काठमाडौं । विदेशी पर्यटकले ९ महिनाको अवधिमा नेपालमा ५४ अर्ब ३० करोड रुपैयाँ खर्च गरेका छन । गत बर्षको सोही अवधिमा भने ५० अर्ब ३० करोड रुपैयाँ खर्च गरेका थिए । नेपाल राष्ट्र बैंकको तथ्याङ अनुसार विदेशी पर्यटकले नेपालमा गर्ने खर्च गत बर्षको तुलनामा यस बर्ष ४ अर्ब रुपैयाँले बढी रहेको छ । विदेशी पर्यटकले…