Logo

४ खर्ब ७६ अर्व राजस्व उठौति लक्ष्य सहित बजेट निर्माण, भत्तालाई तलबमा गाभिने

रामराजा श्रेष्ठ २९ असार, काठमाडौं । सरकारले ४ खर्ब ७६ अर्व रुपैयाँ राजस्व उठाउने लक्ष्य सहित बजेट निर्माण गरेको छ । सरकारले यस अघि आर्थिक वर्ष २०७२/०७२ मा ५ खर्व १२ अर्व राजस्व उठाउने लक्ष्य लिएपनि बैंशाख १२ गते आएको भुकम्पका कारण राजस्वको लक्ष्य घटाएको हो । सरकारले कर्मचारीलको तलव बृद्धि गर्ने भने पनि अन्तमा नबढ्ने…