GBIME

सामसङको आधिकारिक सेवा केन्द्र दमौलीमा, सेवा केन्द्र संख्या १७ पुग्यो


बिजखबर संवाददाता
15 May, 2019 6:31 pm

samsung-service-centre-damauli

काठमाडौं । सामसङको नयाँ आधिकारिक सेवा केन्द्र दमौलीको कालिका मार्गमा संचलनमा ल्याएको छ । नेपालभर १६ वटा सामसङका सेवा केन्द्रहरु भएको, आईएमएस केयरले आफ्नो १७ औं सेवा केन्द्र कालिका मार्ग, दमौलीमा सुरु गरेको हो ।

Laxmi
NABIL
Yamaha

सो सेवा केन्द्रको उद्घाटन आईएमएस ग्रुपका सेल्स हेड राम श्रेष्ठ तथा सर्भिस म्यानेजर कुनाल गुरुङले गरेका हुन ।

sarbottam
प्रतिक्रिया दिनुहोस्

NTC
MBL