काठमाडौं । सरकारले नेपालभरका विभिन्न सिपमुलक तालिम परिक्षकको रोष्टर तयार पार्ने भएको छ । निर्माण र होटल क्षेत्रका दक्ष जनशक्ती तयार पार्ने उद्देष्यले सिपमुलक परिक्षकका लागि उक्त रोष्टर तयार पार्ने भएको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार बोर्डले विभिन्न क्षेत्रमा रोजगारी सिर्जना गर्ने र परिक्षण तालिम दिने सम्बन्धी वेटर, हाउस…