Logo

कामीरिताले तोडे आफ्नै विश्व रेकर्ड, २३ औं पटक चढे सगरमाथा

काठमाडौं । साहसिक आरोही कामीरिता शेर्पाले २३ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन । उनले आफ्नै रेकर्ड तोड्दै बुधबार बिहान सगरमाथाको सफल आरोहण गरेका हुन । सगरमाथा आरोहणको कीर्तिमानी हालसम्म शेर्पाको नाममा नै रहेको छ । उनले यस अघि २२ औं पटक सगरमाथा चढेको आफ्नै विश्व रेकर्ड तोड्दै बुधबार २३ औं पटक सगरमाथाको सफल…