काठमाडौं । सेयर कारोबार गर्ने व्यक्तिहरूले अबदेखि मेरो सेयर तथा डिम्याटको शुल्क इसेवाबाटै तिर्न सक्ने भएका छन । ग्राहकहरूले आफ्नो मोबाईलबाटै शुल्क भुक्तानी गर्न मिल्ने भएपछि बिभिन्न क्यापिटल धाउनु पर्ने बाध्यता हटेको छ । इसेवा एकाउन्ट नभएका ग्राहकले भने इसेवाका एजेन्ट नेटवर्कबाट शुल्क भुक्तानी गर्न सकिनेछ । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल…