काठमाडौं । नेपालमा मंगलबार पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थपिएकासहित हालसम्म कोरोनाबाट संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ। त्यस्तै सोही अवधिमा ८ सय २३ जना कोरोनाबाट मुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ४८…