काठमाडौं । अमेरिका, युरोपियन युनियनका देशहरु, बेलायत, मिडिल इष्ट लगायतका क्षेत्रमा धेरै नेपालीहरु कोरोना भाइरसबाट संक्रमित हुनुहुन्छ | झन्डै ६ दर्जन नेपालीको मृत्यु भएको छ | धेरै नेपाली आइसीयु र भेन्टिलेटरमा हुनुहुन्छ | यो परिदृश्यबाट हामी नेपालीको मन रोएको छ |.कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि तथा कोरोना संक्रमणबाट गम्भीर अवस्था नआओस भन्नको लागि आदरणीय नेपाली…