Logo

आजदेखि लामो दूरीमा पनि साझा बस चल्दै, यस्तो छ रुट

काठमाडौं । साझा यातायातले आज (बुधबार) देखि लामो दूरीका बस चलाउने भएको छ । आजदेखि बस सेवा शुरु हुने साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए । उनका अनुसार काठमाडौं–पोखरा–कुस्मा–बाग्लुङ र बुटवल–भैरहवा–सुनौली रुटमा बस चल्नेछ । यस्तै सरकारले तोकेको भाडादर र स्वास्थ्य मापदण्ड पालना गर्दै बेलुकी ७ बजे नयाँ बसपार्कबाट र साढे…