Logo

लिपुलेकमा भारतद्वारा निर्मित सडकप्रति नेपालको कडा आपत्ति, नेपाली भूमिमा कुनै पनि किसिमको गतिविधि नगर्न भारतसँग आग्रह

काठमाडौं । नेपालले शुक्रवार भारतले पश्चिम सीमा क्षेत्रस्थित नेपाली भूमिमा सडक उद्घाटन गरेको विषयमा आधिकारिक रूपमा कडा आपत्ति जनाएको छ। शनिवार परराष्ट्र मन्त्रालयले एउटा विज्ञप्ति जारी गर्दै सन् १८१६ को सुगौली सन्धिका आधारमा महाकाली नदीको पूर्वी भागमा पर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित सबै क्षेत्र नेपालको भूभाग रहेको आफूहरूले लगातार भन्दै आएको जनाएको छ। गत वर्ष…