Logo

देउराली जनता फर्मास्यूटिकल्सले थाल्यो कोरोना उपचारमा प्रयोग हुने औषधि ‘फाभिपिराभिर’ उत्पादन, ‘क्लिनिकल ट्रायल’को अनुमति

काठमाडौं । देउराली जनता फर्मास्यूटिकल्सले उत्पादन गरेको कोरोना उपचारमा प्रयोग हुने औषधि फाभिपिराभिर–२०० एमजीले क्लिनिकल ट्रायल अनुमति पाएको छ । फाभिर २०० ट्याबलेटलाई सरकारले कोभिड–१९ को उपचारका लागि क्लिनिकल अध्ययन प्रयोजनका लागि अनुमति दिएको देउराली जनताले जानकारी गराएको छ । यो औषधि क्लिनिकल अध्ययनमा उपलब्ध गराउने गरि औषधि व्यवस्था विभागबाट मंगलबार स्वीकृति पाइएको कम्पनीले बुधबार…