काठमाडौं । कोरोनाबाट हुने आर्थिक क्षति न्यूनीकरण गर्न ल्याइएको कोरोना बीमाले सम्बद्ध बीमा कम्पनीहरु नै धराशायी बन्ने देखिएको छ । बीमा समिति र निर्जीवन बीमा कम्पनीहरुले विना अध्ययन लहडमा ल्याएको कोरोना बीमा पोलिसीले दावी भुक्तानीको भार उच्च बढाएका कारण अबका दिनमा बीमा कम्पनीनै धराशायी बन्ने सम्भावना रहेको सम्बद्ध विज्ञहरु बताउँछन् । विना अध्ययन ल्याइएको कोरोना…