काठमाडौं । देशमा कोरोना पछिको लकडाउन सुरु भएसँगै आत्महत्या गर्ने क्रम बढेको छ । नेपाल प्रहरीका अनुसार यस अघिका तुलनामा लकडाउन पश्चात आत्महत्या गर्ने बढेको हो । देशमा लकडाउन सुरु (चैत ११ गते) भए पश्चात ७ सय १९ जनाले आत्महत्या गरेको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक निरज बहादूर शाहीले जानकारी दिए । ‘लकडाउन…