Logo

हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङ गर्न दिने निर्णय उल्टियो, प्राधिकरणलाई दोष लगाएर पन्छिए मन्त्री

काठमाडौँ । हिमालय एयरलाइन्सलाई भूमिस्थ प्रबन्ध सेवा ‘ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई तत्काल सो निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । पर्यटनमन्त्री भट्टराईले आज प्राधिकरणका महानिर्देशन राजन पोखरेललाई मन्त्रालयमा बोलाएर हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङको अनुमति दिएका बारेमा जानकारी…