काठमाडौं । पुनर्कर्जाको लागि आवेदन दिने म्याद असोज ३० सम्मका लागि थप भएको छ । यसअघि असोज १४ गतेसम्म पुनर्कर्जाको म्याद दिएको नेपाल राष्ट्र बैंकले कोभिड पीडितलाई पुनर्कर्जाको लागि आवेदन दिने समय थप गरेको हो । स्थानीय निकायले कोभिड १९ को रोकथामको लागि लकडाउन, निषेधाज्ञा जस्ता कारणले आवेदन दिन नपाएको भन्दै सरोकारवाला निकायले समय बढाइदिन…