काठमाडौं । अस्ट्रेलियाको बायोटेक कम्पनी एना रेस्पेरीले चिसो र फ्लूको विरूद्ध लड्न मानव प्रतिरक्षा प्रणालीमा सुधार गर्ने नाकको स्प्रेले कोरोनाभाइरसको बृद्धिलाई घटाएको बताएको छ । जनावरहरूमा गरिएको एक अध्ययनमा यस्तो सफलता हात परेको कम्पनलिे उल्लेख गरेको छ । फेरेट्समा गरिएको एक अध्ययनमा इना–०५१ को उपयोग गरिएका थियो । जसलाई खोपको पूरकको रूपमा प्रयोग गर्न सकिने…