Logo

पर्यटन क्षेत्रमा कोरोना असर, सोल्टी होटलबाट बाहिरियो विदेशी लगानीकर्ता

काठमाडौं । सोल्टी होटलबाट विदेशी लगानीकर्ता बाहिरिएको छ । कोरोना महामारीका कारण पर्यटन क्षेत्र धराशायी भैरहेको बेला पाँचतारे होटल सोल्टीबाट विदेशी लगानीकर्ता ‘होलिडे इन्स इन्भेस्टमेन्ट लिमिटेड’ बाहिरिएको हो । हङ्कङमा अवस्थित सो कम्पनीले आफ्नो स्वामित्वमा रहेको १० प्रतिशत सेयर बिक्री गरेर बाहिरिएको हो । कम्पनीले कुल ८४ लाख २५ हजार कित्ता सेयर बल्कमा बिक्री गरेर…