काठमाडौँ । नेपालीहरूको महान् चाड बडादशैंको उपलक्ष्यमा सानिमा बैंकले ‘यो पालिको दशैंमा, क्रेडिट कार्डको बहार सानिमा बैंकमा’ नारासहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने भएको छ । यो योजना १२ आश्विन देखि आश्विन मसान्तसम्म आवेदन दिने सम्पूर्ण ग्राहकहरूमा लागू हुने बैंकले जनाएको छ । साथै, सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी भुक्तानीको व्यवस्था गर्न सकिने बताइएको छ ।…