Logo

राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठ सहित ३१ जनामा कोरोना संक्रमण

राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठ सहित ३१ जनामा कोरोना संक्रमण



काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । गत बुधबार परिक्षणका लागि आफ्नो स्वाव दिएका श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
आफूलाई बिहीबार कोरोना पुष्टि भएपछि अहिले होम आइसोलेसनमा बसिरहेका राष्ट्र बैंक स्रोतले जानकारी दियो ।

हालसम्म राष्ट्र बैंकको केन्द्रीय कार्यालयदेखि विभिन्न विभाग, महाशाखा तथा प्रदेश कार्यालयहरुका कर्मचारीहरु गरी ३१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL