Logo

आज अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०२१ को नतिजा शनिवार राति सार्वजनिक हुने भएको छ । अमेरिकी दूतावासका अनुसार डीभी २०२१ को नतिजा आज राति ९: ४५ बजे सार्वजनिक हुने जनाइएको छ । शुक्रबार अमेरिकी दूतावासले आफ्नो फेसबुक पेजमा भी २०२१ को नतिजा शनिवार सार्वजनिक हुने बारे जानकारी गराएको हो । नेपाली समय अनुसार शनिवार…