Logo

कृषिप्रधान देश नेपालमा चामल र तरकारीमा भारतको भर, एक महिनामै साढे ३ अर्बको चामल आयात हुँदा डेढअर्बको तरकारी भित्रियो

काठमाडौं । कृषिप्रधान देश नेपालमा उच्च आयात हुने बस्तुको सूचीमा खाद्यान्न तथा सरकारी रहेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार चालू आर्थिक बर्ष २०७७/७८ को साउन महिनामा नेपालमा बढी आयात हुने बस्तुको सूचीमा चामल तथा तरकारी रहेको छ । नेपालमा उच्च आयात हुने बस्तुको पाँचौं स्थानमा चामल रहेको छ भने १३ औं…