काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले लकडाउनकै कारण लामो समयसम्म सेयर बजारलाई बन्द बनाएर नराख्न निर्देशन दिएका छन् । ‘सरकारले लकडाउन गरेको छ भनेर धितोपत्र बोर्डले पूँजी बजारलाई सधै बन्द गरेर बस्न मिल्दैन,’ बोर्डको २८ औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले भने, ‘आफुसँग भएको सेयर स्वामित्व कारोबार गर्न नपाउँदा लगानीकर्ताहरुलाई समस्या परेको छ यस विषयमा बोर्डले…