Logo

नबिल बैंकका पूर्व अध्यक्ष शम्भुप्रसाद पौडेलको कोरोनाका कारण निधन

नबिल बैंकका पूर्व अध्यक्ष शम्भुप्रसाद पौडेलको कोरोनाका कारण निधन



काठमाडौं । नबिल बैंकका पूर्व अध्यक्ष शम्भुप्रसाद पौडेलको कोरोना संक्रमणका कारण निधन भएको छ। उनको ह्याम्स अस्पतालमा आईतबार उपचारको क्रममा निधन भएको हो।

laxmi

पौडेल नबिल बैंकमा २०४२ सालदेखि संचालक समितिमा थिए। पदावधि सकिएपछि उनी केही समय अघि मात्रै नबिलबाट बाहिरिएका थिए। पौडेलपछि नबिलको अध्यक्षमा उपेन्द्र पौड्याललाई अध्यक्ष बनाइएको छ।

कोभिड १९ बाट संक्रमित भएपछि उनी उपचारको लागि नर्भिक अस्पताल भर्ना भएका थिए । त्यसपछि उनलाई ह्याम्स अस्पताल सारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL