काठमाडौं । नेपाल वायुसेवा निगमका नवनियुक्त महाप्रवन्धक प्रकाश पौडेलले निगमभित्र देखिएको बेथिति र अराजकता नियन्त्रण गर्न १६ बुँदे निर्देशन जारी गरेका छन् । विगत केहि समयदेखि निगममा विकास हुदै आएको अनुशासनहिनता तुरुन्त सुधार गर्नुपर्ने चरणमा आइसकेको भन्दै उनले अनुशासनका अधारभूत नियम कडाईका साथ पालना गर्न निर्देशित गरेका हुन् । महाप्रवन्धक पौडेलले जारी गरेको निर्देशनमा निगमले…