काठमाडौं । नेपाल बैंकर्स संघले मौद्रिक नीतिमार्फत बैंकले निक्षेपमा दिने र कर्जामा लिनेबीचको ब्याज अन्तर (स्प्रेड दर) तोक्नु नहुने माग सहित राष्ट्र बैंक समक्ष सुझाव पेश गरेको छ । बैंकर्स संघले राष्ट्र बैंक समक्ष आर्थिक वर्ष २०७७र७८ को मौद्रिक नीतिका लागि सुझाव दिँदै अहिलेको प्रतिस्पर्धी अवस्थमा स्प्रडदर तोक्न नहुने सुझवा पेश गरेको हो । ‘बैंकहरुबीचको…