Logo

कञ्चनपुरमा फरवार्डका चार शाखा औपचारिक रुपमा सञ्चालनमा, सभापति पालद्धारा उद्घाटन

काठमाडौं । ग्रामिण क्षेत्रको विकास गर्न तथा त्यहाँ रहेका गरिब, कमजोर आर्थिक अवस्था भएका जनतालाई आर्थिक शशक्तिकरणमा जोड्ने हो भने माइक्रोफाइनान्स क्षेत्रलाई सरकारले प्राथमिकता दिनुपर्ने फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाकी अध्यक्ष भगवती चौधरीले बताएकी छन् । सुदुरपश्चिम नेपालको कञ्चनपुरमा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाका चार शाखा कार्यालय उद्घाटन गर्दै चौधरीले महिलालाई आर्थिक क्षेत्रमा अगाडी बढाउन…