Logo

नेपाल आयल निगमले दाङको तुलसीपुर विमानस्थलमा निगमको भण्डारण तथा सेवा बढाउने, ‘स्मल एएफएस प्रोजेक्ट’ को काम सुरु

काठमाडौं । नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालयले तुल्सीपुर विमानस्थलमा निगमको भण्डारण तथा सेवा बढाउने परियोजना सुरु गरेको छ । लुम्बिनी प्रदेशअन्तर्गतका जिल्लाहरु रुकमु (पूर्व), दाङ, सल्यान, प्युठान लगायतका जिल्लाहरुमा हवाई सेवामार्फत् सहज पहुँचका लागि उक्त परियोजना सुरु गरिएको निगमका प्रादेशिक प्रमुख प्रलयशंकर आचार्यले जानकारी दिए । परियोजनाबाट प्रदेशको प्रादेशिक राजधानीमा सुगम पहुँचको लागि दाङ…