Logo

महासंघ साधारणसभालाई सम्बोधन गर्दै प्रधानन्त्रीले भने, ‘हामीले भएर नदिएका होइनौं नभएपछि के गर्ने ?’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना कारण समस्यामा परेको उद्योगी व्यवसायीलाई चाहेर पनि सहयोग गर्न नसकेको बताए । ‘नेपाल सरकार मनको गरिव होइन, दिन कन्जुस्याई गरेको होइन तर हाम्रो आर्थिक क्षमता नभएर नदिएका हौं,’ नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै भने, ‘अविभावकको क्षमता अनुसार सहयोग गरेकै छ र आगामी दिनमा…