Logo

आजै २ कम्पनीको ६३ करोड ८६ लाख बराबरको आईपीओ निष्काशन हुँदै, कतिसम्म दिन सकिन्छ आवेदन ?

काठमाडौं । आजै २ कम्पनीहरुले ६३ करोड ८६ लाख बराबरको सर्वसाधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएका छन् । आजदेखि समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र रिलायन्स लाइफ इन्स्योरेन्सको आइपिओ निष्काशन हुने भएको हो । समाज लघुवित्तले ८६ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । प्रतिकित्ता १०० अंकित मूल्यका ८६ हजार कित्ता आइपिओ निष्काशन…