Logo

हाम्रो निखारिएको ‘टिम’ छ, काम गरेर देखाउँछौं : अन्जन श्रेष्ठको अन्तरवार्ता

४६ बर्षको इतिहास बोकेको व्यवसायीक घरना हो लक्ष्मी ग्रूप । पोखराबाट सानो व्यवसायबाट व्यवसायीक यात्रा शुरु गरेको लक्ष्मी ग्रूप अहिले नेपालको ठूलो व्यवसायीक घरनामा उदाईसकेको छ । कम्फेक्सनरी, डेरी, अटोमोवाईलदेखि स्टिल उद्योगसम्ममा व्यवसाय विस्तार गरी सफलता हात पारेको सो ग्रूपले नेपाल उद्योग वाणिज्य महासंघका पनि आफ्नो प्रतिनिधित्व जमाउँदै आएको छ । नेपाल उद्योग वाणिज्य महासंघको…