काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन दशैं अघि नै गर्न सकिने गरी कार्यदलले प्रतिवेदन तयार गरेको छ । लामो समयदेखि अन्यौलमा रहेको उक्त निर्वाचनको मोडालिटी तय गर्न गत साउन २१ गते महासंघले ६ सदस्यीय कार्यदल गठन गरेको थियो । सो कार्यदलले विज्ञसँग लिएको सुझावको आधारमा उनीहरुले असोजको तेस्रो हप्ता महासंघको ५४ औं वार्षिक साधारणसभा…