Logo

‘उत्पत्तिको’को एकाधिकार खोसिएपछि कार्यसमिति बैंठकमै महासंघ नेतृत्वप्रति असक्षमताको प्रश्न, गोल्छा भन्छन्–म आएर निर्णय भएको होइन

काठमाडौं । भारततर्फको निकासीमा उत्पतिको प्रमाणपत्र (सीओओ) जारीमा नेपाल उद्योग वाणिज्य महासंघको एकाधिकार तोडिएपछि कार्यसमिति बैंठकमै केन्द्रिय सदस्यहरुले नेतृत्व माथि असक्षमताको प्रश्न उठाएका छन् । लामो समयदेखि भारततर्फको निकासीमा उत्पत्तिको प्रमाणपत्र जारीमा महासंघको मात्रै एकाधिकार रहि आएकोमो नेपाल सरकारले नेपाल चेम्बर अफ कमर्स तथा नेपाल उद्योग परिसंघको पनि महासंघ बराबरकै हैसियत भएको भन्दै उनीहरुलाई पनि…