काठमाडौं । बुटवलमा प्रधान कार्यालय रहेको र प्रदेश ५ मा केन्द्रित भएर सेवा सञ्चालन गर्दै आएको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले काठमाडौंमा एकैदिन ५ ओटा शाखा विस्तार गरेको छ । बैंकले न्युरोड, नयाँ बानेश्वर, कलंकी, गोंगबु र महाराजगञ्जमा नयाँ शाखा विस्तार गरेको हो । बैंकले आइतबार एक कार्यक्रमको आयोजना गरी ५ ओटै शाखाको शुभारम्भ गरेको छ…