काठमाडौं । नेपालका लागि फोटन मोटरको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्शियल भेहिकल प्रा.लि.ले ललितपुरको बालकुमारीमा फोटनको विश्वस्तरीय सोरुम खोलेको छ । करिब २५ सय वर्ग फिटमा फैलिएको यो नयाँ ‘स्टेट–अफ–आर्ट’ सोरुमले नेपालमा फोटन ब्रान्डको ‘नयाँ अनि ठूलो सुरुआत’लाई संकेत गर्छ ।काठमाडौं उपत्यकाको मुटुमा खुलेको विश्वस्तरीय सोरुमले ‘फोटन नेपालको अटोमोबाइल बजारमा बलियो आधारको स्थापना गर्न प्रतिबद्ध…