Logo

नेपाल कुखुरा वितरक संघमा पाण्डे पुनः निर्वाचित, २० सदस्यीय नयाँ कार्य समिति चयन

काठमाडौं । नेपाल दाना, अण्डा, कुखुरा वितरक संघको केन्द्रीय अध्यक्षमा पुनः तेजनारायण पाण्डे निर्वाचित भएका छ । संघको पाँचौँ साधारणसभा तथा तेस्रो अधिवेशनले पाण्डेको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा वीरबहादुर गुरुङ्, उपाध्यक्षमा क्रमशः प्रकाश चापागाईँ र प्रकाश श्रेष्ठ, महासचिवमा नेत्रनारायण आचार्य, सचिवमा नरेन्द्र अधिकारी र सह–सचिवमा मोहोनकुमार…