Logo

बैंक अफ काठमाण्डू लिमिटेडको विशेष साधारण सभा सम्पन्न, ३ जना सञ्चालक चयन

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको आफ्नो विशेष साधारण सभा मंगलबार एक समारोहको बिच सम्पन्न भएको छ । उक्त समारोह बैंकको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठज्यूको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त विशेष साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक गोबिन्दप्रसाद शर्मा, मदनलाल जोशी र अमृता उप्रेती सञ्चालक पदमा निर्बिरोध…